दुई महिनामा १२ हजारले गरे शालग्राम सङ्ग्रहालयको अवलोकन

विकल्प न्यूज/बागलुङ चैत ९ गते ।  शिरमा पञ्चकोट, नजिकै पवित्र कालीगण्डकी र बागलुङ कालिका मन्दिर, बागलुङ बजार केही पर शालग्राम सङ्ग्रहालय छ । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको शालग्राम सङ्ग्रहालय पछिल्लो समय नेपालीसँगै भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।  बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा सुरुङ निर्माण गरेर सवा लाख शालग्राम सङ्ग्रहित गरिएको छ … Continue reading दुई महिनामा १२ हजारले गरे शालग्राम सङ्ग्रहालयको अवलोकन